Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘छक्का पञ्जा- ४’को सुटिङ दृश्य टिकटकमा बाहिरिएपछि...

काठमाडौं । ‘छक्का पञ्जा ४’ को छायाङ्कन सुरु भएको एक साता पनि भएको छैन ।

फिल्मको एक दृश्य भने सामाजिक सञ्जालमा भाइरल भएको छ । फिल्मको राजा पात्र (दीपकराज गिरी) चारखालको सुधार गृह (कारागार) बाट निस्किएको दृश्य टिकटक भाइरल भएको हो ।

भिडियोमा राजा पात्रालाई बाजागाजासहित भव्य स्वागत गरिएको छ । यो दृश्य बाहिरिएपछि निर्माण युनिट अहिले तनावमा रहेको छ ।

यो दृश्य छायाङ्कनका लागि निर्माण युनिटले लाखौ खर्चिएको देखिन्छ । फिल्म युनिट टिकटकमा बाहिरिएको दृश्य फिल्ममा राख्ने वा अर्को सिन खिच्ने दोधार रहेको युनिट रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077