Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस नेता शेखर कोइरालालाई कोरोना, ग्रान्डी अस्पतालमा भर्ना

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई कोरोना पुष्टि भएको छ ।

शुक्रबार रातिदेखि सामान्य ज्वरो र खोकीको लक्षण देखिएपछि शनिबार बिहान ग्रान्डी अस्पताल धापसीमा परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार कोइरालाको ग्रान्डीमै उपचार भइरहेको छ ।

सामान्य खोकी र ज्वरो कायम रहेको स्वकीय सचिव थपलियाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077