Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

    अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

    अनलाइन नेपाल
  • शनिबार, १४ साउन २०७९
  • 2.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । शनिबार जुलाई ३० तारिख, अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि मनाइँदैछ।

    संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१३ देखि जुलाई ३० मा यो दिवस मनाउन थालिएको हो।



    दिवसको अवसरमा विश्वभर मानव बेचबिखनविरुद्ध जनचेतचना जगाउने र बेचविखनमा परेका व्यक्तिको मानवअधिकार संरक्षण गर्ने कार्यलाई प्रचारप्रसार तथा प्रतिवद्धता व्यक्त गरिन्छ।



    संयुक्त राष्ट्रसंघको एक प्रतिवेदन अनुसार बेचबिखनमा परेकाको यकिन संख्या तोक्न कठिन भए पनि यीमध्ये २८ प्रतिशत बालबालिका छन्।

    ७० प्रतिशतभन्दा धेरै महिला बेचबिखनको शिकार हुन्छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार