Online Nepal
  • बुधबार, १० पुष २०८१
  • सांसद गजेन्द्र महतको व्यंग्य -‘एम अधिकारी’ भनेको ‘मनी’ र अधिकार भएको मान्छे रहेछ

    सांसद गजेन्द्र महतको व्यंग्य -‘एम अधिकारी’ भनेको ‘मनी’ र अधिकार भएको मान्छे रहेछ

    अनलाइन नेपाल
  • शुक्रबार, १३ साउन २०७९
  • 1K
    SHARES

    काठमाडौं । सांसद गजेन्द्र महतले ‘एम अधिकारी’को पहिचान भएको जिकिर गरेका छन् ।

    प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा उनले केही अघि एम अधिकारी र सीसीटीभी फुटेजबारे निकै सोधखोज भएको चर्चा गरे ।



    उनले ‘एम’ भनेको ‘मनी’ र अधिकारी भनेको अधिकार भएको मान्छे भन्ने आफूले पत्ता लगाएको र त्यो भनेको गभर्नर नै रहेको बताए ।



    आफूले एम अधिकारीबारे लामो अध्ययन र अनुसन्धानपछि यो तथ्य पत्ता लगाएर संसदलाई जानकारी गराएको उनको भनाइ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार