Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • निर्मला पन्त हत्या प्रकरण : अनुसन्धान ढिला गरिएको भन्दै ९ दिनदेखि अनसनमा जोशी

    निर्मला पन्त हत्या प्रकरण : अनुसन्धान ढिला गरिएको भन्दै ९ दिनदेखि अनसनमा जोशी

    अनलाइन नेपाल
  • शुक्रबार, १३ साउन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं। निर्मला पन्तको बलात्कार पछि हत्याको अनुसन्धानमा ढिला सुस्ती भएको भन्दै कञ्चनपुरका सामाजिक अभियान्ता ईश्वरदत्त जोशी नौ दिनदेखि अनसनरत छन् ।

    जोशी राजधानीको वसन्तपुरमा निर्मला पन्तको न्यायको माग गर्दै विभिन्न १७ बुँदे मागसहित अनसनमा बसेका हुन् ।



    प्रधानमन्त्री भएपछि शेरबहादुर देउवाले पन्तको घटना भएको स्थलमा पुगेर उनको परिवारलाई सान्त्वना दिँदै



    सरकार बनेको २४ घण्टामा अपराधी पत्ता लगाउने प्रतिबद्धता जनाएपनि उनकै नेतृत्वको सरकार बन्दासमेत चासो नदिएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार