काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय वरियतामा यथावत रहको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १९ औं स्थानमा छ ।
अघिल्लो वरियतामा पनि नेपाल १९ औं स्थानमा थियो । आईसीसीको नयाँ वरियतामा न्युजिल्याण्ड शीर्ष स्थानमा छ ।
दोस्रो स्थानमा इङ्ल्यान्ड रहँदा र भारत तेस्रो स्थानमा छ । चौंथो स्थानमा पाकिस्तान छ भने पाँचौं स्थानमा अष्ट्रेलिया छ ।
Leave a Reply