काठमाडौं । बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक भोलि पुनः बस्नेगरी सकिएको छ ।
बैठकमा आगामी प्रदेश र संघीय निर्वाचनका विषयमा तथ्य तथ्यांक केलाउनुका साथै रणनीतिक विषयमा छलफल भएको पार्टीले जनाएको छ ।
स्थायी समिति बैठकमा स्थानीय तहको चुनावमा भएको
अन्तर्घातका विषय र विद्यार्थी विवादका विषयमा छलफल हुने बताइएको छ ।
Leave a Reply