Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • न्युजिल्याण्डसँग स्कटल्याण्ड ६८ रनले पराजित

    न्युजिल्याण्डसँग स्कटल्याण्ड ६८ रनले पराजित

    अनलाइन नेपाल
  • बिहिबार, १२ साउन २०७९
  • 1.3K
    SHARES

    एजेन्सी । घरेलु टोली स्कटल्याण्डविरुद्धको पहिलो टी-ट्वान्टी अन्तराष्ट्रिय पाहुना टोली न्युजिल्याण्ड विजयी भएको छ।

    इडनबर्गको ग्रेज क्रिकेट क्लबमा बुधवाकर राति भएको खेलमा न्युजिल्याण्डले ६८ रनको जीत निकालेको हो ।



    न्युजिल्याण्डले दिएको २ सय २६ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन मात्र बनाउन सक्यो ।



    त्यसअघि पहिले ब्याटिङ गरेको पाहुना टोलीले २० ओभरमा ५ विकेट गुमाएर २ सय २५ रन बनाएको थियो ।

    यस जीतसॅंगै न्युजिल्याण्डले दुई खेलको टी-ट्वान्टी सिरिजमा १(० को अग्रता बनाएको छ। दोस्रो तथा अन्तिम टी-ट्वान्टी शुक्रवार हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार