Online Nepal
  • शुक्रबार, ८ चैत्र २०८१
  • बैंकबाट रकम झिकेर घर फर्किदै गरेकी एक महिलाको २ लाख लुटियो

    बैंकबाट रकम झिकेर घर फर्किदै गरेकी एक महिलाको २ लाख लुटियो

    अनलाइन नेपाल
  • सोमबार, ९ साउन २०७९
  • 972
    SHARES

    सांकेतिक तस्विर

    जनकपुरधाम । सोमबार दिउँसो बैंकबाट रकम झिकेर फर्किदै गरेकी एक महिलाको २ लाख रुपैयाँ लुटिएको छ ।

    जनकपुरधाम-१ निवासी शर्मिला यादव एभरेष्ट बैंकबाट २ लाख रुपैयाँ झिकेर घरतर्फ जाँदै गर्दा मोटरसाइकलमा आएका दुई जनाले रकम लुटेर भागेका हुन् ।



    साउदीमा रहेका श्रीमान् देवशरणले पठाएको रकम बैंकबाट झिकेर घरतर्फ जान लाग्दा

    मोनास्टिक स्कुल नजिकै मोटरसाइकलमा आएका दुई जनाले रकम भएको झोला लिएर भागेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार