काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले प्रयोग गर्दै आएको गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ ।
ललितपुरको जाउलाखेलमा ट्राफिक नियम उल्लंघन गर्दै ‘नो पार्किङ’मा बा२२च २५८३ नम्बरको गाडी
पार्किङ गरेपछि ट्राफिक प्रहरीले जरिवाना तिराएको हो ।
सो गाडी मन्त्री राईले प्रयोग गर्दै आएको ललितपुर ट्राफिक प्रहरीले जनाएको छ ।
Leave a Reply