एजेन्सी । द्रौपदी मुर्मुले भारतको १५ औँ राष्ट्रपतिको रुपमा सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन् ।
द्रौपदी मुर्मुलाई सर्वोच्च अदालतका प्रधान न्यायाधीशले शपथ दिलाएका छन् ।
द्रौपदी मुर्मु भारतकी दोस्रो महिला र पहिलो आदिवासी राष्ट्रपति हुन् ।
भारतकी पहिलो महिला राष्ट्रपति प्रतिभा पाटिल हुन् ।
Leave a Reply