Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभामा पेस भएको कारागार व्यवस्थापन विधेयक पारित गर्नका लागि गणपुरक संख्या नपुगेपछि १५ मिनेटका लागि बैठक स्थगित भएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिए लगत्तै प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले

विधेयकलाई निर्णयार्थ पेस गर्ने तयारी गरेका बेला सांसद प्रेम सुवालले गणपुरक संख्या पुगे नपुगेको एकिन गर्न माग गरेका थिए ।

प्रतिनिधि सभामा बैठक चल्न ६९ सांसद चाहिनेमा आइतबार दिउँसो ६७ जना सांसदमात्रै उपस्थित थिए।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077