Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीका १६ जना एसपी एसएसपीमा बढुवा सिफारिस, को-को परे ? [सूचीसहित]

काठमाडौं । सशस्त्र प्रहरीका १६ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस भएका छन् ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले १६ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेमा प्रविण कडेल पहिलो, दिपेन्द्र कुँवर (ख) दोस्रो र विष्णु प्रसाद भट्ट तेस्रो नम्बरमा छन् ।

सिफारिसउपर चित्त नबुझे ७ दिनभित्र उजुरी सुन्ने समितिसमक्ष उजुरी दिनसक्ने बढुवा समितिको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077