Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • युक्रेनसंग १० अर्ब डलरको अनाज बिक्रीमा छ : जेलेन्स्की

    युक्रेनसंग १० अर्ब डलरको अनाज बिक्रीमा छ : जेलेन्स्की

    अनलाइन नेपाल
  • शनिबार, ७ साउन २०७९
  • 714
    SHARES

    फाइल तस्विर

    एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनसंग १० अर्ब डलरको अनाज बिक्रीमा रहेको बताएका छन् ।

    युक्रेन र रसियाले टर्की र राष्ट्रसंघसँग अनाजको निर्यातमा ऐतिहासिक सम्झौता गरेपछि उनले सो कुरा बताएका हुन् ।



    रुस–युक्रेन युद्धका कारण ब्ल्याक सीमा युक्रेनी खाद्यान्न निर्यात अवरुद्ध भइरहेका बेला विश्वव्यापी खाद्य संकट समाधान गर्ने उद्देश्यले शनिबार यो सम्झौता भएको थियो ।



    जारी रुस–युक्रेन युद्धका कारण विश्वव्यापी खाद्य संकट उत्पन्न भएको थियो । टर्कीले ब्ल्याक सी हुँदै युक्रेनबाट हुने अन्नको निर्यात पुनः सुरु गर्न रुससँग सम्झौता गरेको बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार