Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध, यात्रुहरु अलपत्र

चितवन । पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ ।

शनिबार बिहान चितवन इच्छाकामना गाउँपालिका ५ को खहरेखोला भन्ने स्थानमा ढुङगा र माटोसहितको आएर पहिरो आएर पहिरोले सडक दुईतर्फी नै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक खुलाउने प्रयास भइरहेको छ ।

सडक अवरुद्ध भएपछि नारायणगढतर्फ आउने र काठमाडौं पोखरातर्फ जाने सवारीसाधनबीच बाटोमा नै रोकिएका छन् । भने यात्रुहरु अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077