Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • हामी नेपाली नागरिकता बेच्न सक्दैनौं : लालबाबु पण्डित

    हामी नेपाली नागरिकता बेच्न सक्दैनौं : लालबाबु पण्डित

    अनलाइन नेपाल
  • शुक्रबार, ६ साउन २०७९
  • 816
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद लालबाबु पण्डितले नेपालले नेपाली नागरिकता बेच्न नहुने बताएका छन् ।

    नागरिकतासम्बन्धी ऐन पहिलो संशोधन विधेयकमाथिको संशोधन प्रस्ताव पेश गर्दै उनले नेपाली नागरिकता दिने प्रावधान सजिलो बनाउने नाममा बेच्न नहुने बताएका हुन् ।



    उनले नेपाली चेली भारतमा विवाह गरेर जाँदा उनीहरुलाई सात वर्ष कुनुपर्ने त्यहाँ व्यवस्था भएको भन्दै



    हामीले त्यो भन्दा छिटो कसैलाई नागरिकता दिन जरुरी नभएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार