काठमाडौं । भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता वितरण गर्ने काम नहोस् भनेर राष्ट्रिय जनमोर्चाले सरकारको ध्यानाकर्षण गराएको छ ।
जनमोर्चाकी उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले आजको संसद बैठकमा सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
उनले भनिन्, ‘ इन्डियामा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता वितरण गर्न भएन ।
नेपालीसँग बिहे गर्ने विदेशी महिलाको महिलाको हकमा सात वर्षको प्रावधान राखिनैपर्ने बताइन् ।आजको संसद बैठकबाट नागरिकता विधेयक पारित गर्ने तयारी छ ।
Leave a Reply