Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नागरिकता विधेयकमाथि संसदमा दफाबार छलफल सुरु

काठमाडौं । नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ माथि दफाबार छलफल सुरु भएको छ ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले छलफल गरियोस् भन्ने प्रस्ताव राखेका थिए । उनको प्रस्तावपछि छलफल सुरु भएको हो ।

आजकै प्रतिनिधि सभा बैठकबाट नागरिकता विधेयक निणयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।

सरकारले नागरिकता विधेयक संसद बैठकबाट फास्ट ट्र्याकमा पारित गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077