Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • नागरिकता विधेयक : सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल

    नागरिकता विधेयक : सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल

    अनलाइन नेपाल
  • शुक्रबार, ६ साउन २०७९
  • 939
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयकका विषयमा सत्ता गठबन्धनका नेताहरुसँग छलफल गरेका छन् ।

    प्रधानमन्त्री शेरबहादुर  देउवाले शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरेका हुन् । नागरिकता विधेयक संसदबाट पारित गर्ने विषयमा गठबन्धन सबै नेताहरु सहमत भएको जनाइएको छ ।

    बालुवाटार बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित गठबन्धनका दोस्रो तहका नेताहरुको समेत सहभागिता थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार