Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • डोटीका ३ पालिकामा मदिरा सेवन र बिक्री गर्नेलाई ढुङ्गा बोकाइने

    डोटीका ३ पालिकामा मदिरा सेवन र बिक्री गर्नेलाई ढुङ्गा बोकाइने

    अनलाइन नेपाल
  • बिहिबार, ५ साउन २०७९
  • 1.9K
    SHARES

    फाइल फोटो

    डोटी । जिल्लाका स्थानीय तहले मदिरा सेवन तथा विक्री वितण समेत रोक्न आ-आफ्नै निर्णय गरेका छन्।

    केआईसिंह गाउँपालिकाको वडानम्बर ७ सलेनाले मदिरा बिक्री वितरण तथा सेवन गर्नेलाई ढुङ्गा बोकाउने निर्णय गरेको हो।



    यसैगरी आदर्श गाउँपालिकाले यही साउन १ गतेदेखि मदिरा बिक्री वितरण तथा सेवनमा पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । मदिरा ओसारपसार गर्नेलाई ४० हजार जरिवाना तथा बिक्री वितरण गर्नेलाई ३० हजार जरिवाना गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।



    सायल गाउँपालिकाले पनि आफ्ना पालिकाभरिमा मदिरा बिक्री वितरण तथा सेवनमा पूर्णरुपमा रोक लगाएको गाउँपालिकाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार