Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इक्वेडरको जेलमा परस्पर विरोधी गिरोहबीच झडप, १३ जनाको मृत्यु

एजेन्सी । इक्वेडरको एक जेलमा परस्पर विरोधी गिरोहबीच झडप भएको छ ।

झडपमा कम्तिमा १३ कैदीको मृत्यु भएको छ भने दुईजना कैदी घाइते भएका अधिकारीहरूले बताएका छन् ।

सान्तो डोमिंगो सहरको एउटा कारागारमा भएको झडपमा ४४ जना कैदीको मृत्यु भएको दुई महिनापछि पछिल्लो लडाइँ सुरु भएको हो ।

अधिकारीहरूले बेल्लाभिस्टा कारागारलाई पूर्ण नियन्त्रणमा लिएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077