सुर्खेत । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेशसभाको बैठक बहिस्कार गरेको छ ।
सरकारले गरेका कामहरु कटौती गरेको भन्दै माओवादी केन्द्रले माओवादी केन्द्रले प्रदेशसभाको बैठक बहिस्कार गरेको हो ।
सरकार र प्रदेशसभामा आफ्नो पार्टीको कामलाई पूर्णरुपमा असहयोग गरेकाले बैठक बहिस्कार गरेको प्रदेशसभा सदस्यहरुले जनाएका छन् ।
माओवादी केन्द्रको भागमा परेका सबै काममा असहयोग गर्नु र माथिको आदेश भन्दै सचिवालयमा दर्ता समेत गर्न अस्वीकार गर्ने गरेको बताए ।
Leave a Reply