Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

‘नेपहपको श्रीपेच’का विजेतालाई नयाँ मुकुट

काठमाडौं । ग्राण्ड फिनालेकै दिन प्रदान गरिएको श्रीपेच विवादमा परेपछि रियालिटी शो ‘नेपहपको श्रीपेच’का विजेतालाई नयाँ मुकुट प्रदान गरिएको छ ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा शोका विजेता साइमन विष्टलाई काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले पञ्चधातुबाट बनाइएको श्रीपेच पहिराएका हुन् ।

यसअघिको मुकुटप्रति बौद्ध धर्मगुरुहरुले आपत्ति जनाएपछि फिर्ता गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077