Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले नेता ईश्वर पोखरेल भन्छन् - एम अधिकारीको विषयमा धेरै सोधिखोजी नगरौं

विराटनगर । एमालेको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारीको विषयमा धेरै सोधिखोजी नगर्न नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आग्रह गरेका छन् ।

मंगलबार विराटनगरमा प्रेस चौतारीले गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेल सम्बन्धित व्यक्तिले बोलिसकेका कारण थप बहस गर्न आवश्यक नरहेको बताएका हुन् ।

उनले जरुरत परे एम अधिकारीको परिचय सार्वजनिक गर्ने बताए ।

राजनीतिक दलभित्र कतिपय विषयमा गोपनीयता राख्नुपर्ने भन्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले एम अधिकारीको नाम सार्वजनिक नगर्नुपर्ने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077