Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • विश्व कप क्रिकेट लिग–२ : आज स्कटल्यान्डसँग खेल्दै नेपाल

    विश्व कप क्रिकेट लिग–२ : आज स्कटल्यान्डसँग खेल्दै नेपाल

    अनलाइन नेपाल
  • आइतबार, १ साउन २०७९
  • 903
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज घरेलु टोली स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ ।

    स्कटल्यान्डमा चलिरहेको त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा नेपालले आज अन्तिम खेल खेल्न लागेको हो ।



    नेपाल र स्कटल्यान्डबीचको खेल दिउँसो पौने चार बजे सुरु हुनेछ । यसअघिको खेलमा नेपालले स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । तर नामिबियासँग पहिलो खेलमा ४० रन र दोस्रो खेलमा ६३ रनले पराजित भएको थियो ।



    नेपालसँग पराजित स्कटल्यान्डले भने नामिबियालाई दुवै खेलमा हराएको छ । नेपाल लिग–२ को अङ्क तालिकामा छैटौँ स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार