काठमाडौं । नेकपा एमालेले एम अधिकारीको नाममा अर्थ तथा योजना विभागको सदस्यमा राखेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् ।
सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकमा नेताहरुले पनि यो विषय उठाएका थिए ।
त्यसक्रममा प्रधानमन्त्री देउवाले अधिकारीले राजीनामा दिनुपर्ने बताएका हुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज शुक्रबार नै तीन दिने भारत भ्रमणमा जानुअघि गठबन्धनको बैठक बसेको थियो ।
Leave a Reply