Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज प्रतिनिधि सभाको उपसभामुख चुनिँदै, पुष्पा र विद्या भिड्दै

काठमाडौं । । प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज निर्वाचन हुँदैछ । प्रतिनिधिसभाको दिउँसो ३ बजे बस्ने बैठकमा उपसभामुख चयन प्रक्रिया सुरु हुनेछ ।

उपसभामुखका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसाल ९गौतम० र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएका छन्।

भुसालको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र नेकपा एकीकृत समाजवादीकी सांसद लक्ष्मीकुमारी चौधरी समर्थक छन्।

भट्टराईको प्रस्तावकमा एमालेकी सचेतक शान्ता चौधरी र समर्थकमा सांसद कृष्णभक्त पोखेल छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077