Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • म तत्काल गृहमन्त्रीलाई निर्देशन गर्छु सरकारले कुनै हतियार किन्दैन : प्रधानमन्त्री देउवा

    म तत्काल गृहमन्त्रीलाई निर्देशन गर्छु सरकारले कुनै हतियार किन्दैन : प्रधानमन्त्री देउवा

    अनलाइन नेपाल
  • बिहिबार, ३० असार २०७९
  • 804
    SHARES

    फाइल तस्विर

    काठमाडौं — प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार तत्काल हतियार किन्ने पक्षमा नरहेको प्रस्ट्याएका छन् ।’

    हतियार किन्ने कुनै निर्णय भएको छैन, सरकारले कुनै हतियार किन्दैन । म तत्काल गृहमन्त्रीलाई यो निर्देशन गर्छु,’ पार्टी कार्यालय सानेपा बिहीबार बसेको केन्द्रीय समिति बैठकमा देउवाले भने ।



    देउवाअघि बैठकमा बोलेका नेता गोपालमान श्रेष्ठले देशलाई आर्थिक संकट परेको सरकारले बेला केका लागि हतियार किन लागेको हो भन्दै प्रश्न उठाएपछि प्रधानमन्त्री देउवाले उक्त जवाफ दिएको एक नेताले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार