Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • प्रधानमन्त्री देउवा भन्छन् – हतियार किन्ने कुनै निर्णय भएको छैन

    प्रधानमन्त्री देउवा भन्छन् – हतियार किन्ने कुनै निर्णय भएको छैन

    अनलाइन नेपाल
  • बिहिबार, ३० असार २०७९
  • 606
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले हतियार किन्ने निर्णय नगरेको बताएका छन् ।

    नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा देउवाले देशमा डलरको सञ्चिती घटेर अर्थतन्त्र धरासयी बनिरहेका बेला सरकारले हतियार किन्ने निर्णय नगरेको बताएका हुन् ।



    नेपाल प्रहरीले सात वर्ष अघिदेखि हतियार खरिद नभएको भन्दै एक अर्ब ३५ करोड रुपैयाँ बराबरको हतियार तथा गोलीगठ्ठा खरिद गर्ने प्रस्ताव गरेको थियो ।



    तर सरकारले यो आर्थिक वर्षको अन्त्यतिर प्रहरीलाई हतियार खरिदका लागि ८४ करोड रुपैयाँ रकमान्तर गरिदिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार