Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • पोखरीमा डुबेर दुई जना बालिकाको मृत्यु

    पोखरीमा डुबेर दुई जना बालिकाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ३० असार २०७९
  • 828
    SHARES

    फाइल तस्विर

    सप्तरी । सप्तरीमा पोखरीमा डुबेर दुई जना बालिकाको मृत्यु भएको छ ।

    नुहाउने क्रममा बुधबार पोखरीमा डुबेर सप्तरीको कञ्चनरुप नगरपालिका–५ की १३ वर्षीया रजनी कुमारी सदा र १४ वर्षीया सेन्द्री कुमारी सदाको मृत्यु भएको हो ।



    सात/आठ जना बालिकाहरू स्थानीय दीपक चौधरीको पोखरीमा नुहाउने गएको बेला रजनी र सेन्द्री पानीमा डुबेका स्थानीयले बताएका छन् ।



    प्रहरीका अनुसार सेन्द्रीको पोखरीमा डुबेकै अवस्थामा र रजनीको कञ्चनपुरको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार