Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यस्तो छ उपसभामुख निर्वाचनको कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख चयन गर्न दुई दिने कार्यतालिका सार्वजनिक भएको छ ।

जसअनुसार असार ३१ गते शुक्रबार उपसभामुखका लागि निर्वाचन हुने भएको हो ।

संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार असार ३० गते उपसभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्तावको सूचना दर्ता गर्न समय छुट्ट्याइएको छ ।

यसरी सूचना दर्ता गर्न असार ३० गते बिहान ११ बजेदेखि १ बजेसम्मको समय छुट्ट्याइएको छ । त्यस्तै निर्धारित समयमा दर्ता भएका सूचनालाई मात्र क्रमअनुसार सूचना प्रकाशित गर्ने सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077