Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तिब्बत र ताइवान मामिलामा स्पष्ट छौं : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूहरु तिब्बत र ताइवान मामिलामा स्पष्ट भएको बताएका छन्।

चिनियाँ कम्युनिस्ट पार्ट (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओसँग मंगलबार एभरेष्ट होटलमा भएको भेटवार्तामा अध्यक्ष नेपालले एक चीन नीतिप्रति स्पष्ट रहेको बताएका हुन् ।

दुई देशबीचको सम्बन्धलाई घनिष्ठ बनाउन र दुई पार्टीबीचको सम्बन्धलाई थप विस्तार गर्नेबारे छलफल भएको जनाईएको छ ।

चिनियाँ नेता लिउले नेपाल र चीनको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै विभिन्न पार्टीहरुसँगको सम्बन्ध बलियो बनाउन चाहेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077