Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सत्तामा बस्नेहरुले संविधान भत्काउने होइन रक्षा गर्नुपर्छ : योगेश भट्टराई

काठमाडौं । राष्ट्रियसभामा दर्ता भएको संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता लिन नेकपा एमालेका सचिव योगेश भट्टराईले माग गरेका छन् ।

विधेयक संविधानको अक्षर र भावना बिपरीत भएकाले फिर्ता लिनुपर्ने भट्टराईले माग गरेका हुन् ।

सामाजिक सन्जालमा भट्टराईले लेखेका छन्, ‘सत्तामा बस्नेहरुले आफ्नो अनुकुल संविधान भत्काउने होइन, बरु संविधान अनुकुल चल्ने र संविधानको रक्षा गर्ने दायित्व हुन्छ भन्ने भुल्न हुँदैन’।

सत्तामा बस्नेहरुले संविधान भत्काउने नभएर रक्षा गर्ने दायित्व पूरा गर्नुपर्ने पनि उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077