एजेन्सी । श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षले पनि राजीनामा दिने भएका छन् ।
प्रदर्शनकारीले घर कब्जामा लिएपछि गएराति राष्ट्रपति राजापाक्षले राजीनामा दिने बताएका हुन् ।
उनी जुलाई १३ मा राजीनामा दिन सहमत भएको सभामुख महिन्दा यापा अभयवर्धनले जानकारी दिए ।
यस्तै प्रधानमन्त्री रनिल विक्रमासिंघेले पनि आफू राजीनामा दिन तयार रहेको बताएका छन् ।
Leave a Reply