काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई कोरोना पुष्टि भएको छ ।
महानगरका अनुसार मेयर महर्जनलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो ।
उनले घरमै आराम गरिरहेको र स्वास्थ्य अवस्था समान्य रहेको महानगरले जनाएको छ ।
महर्जनको स्वास्थ्यमा समस्या भएपछि कोरोना परीक्षण भएको थियो ।
Leave a Reply