Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • नागरिकता विधेयक संसदमा दर्ता गर्ने सरकारको निर्णय

    नागरिकता विधेयक संसदमा दर्ता गर्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, २४ असार २०७९
  • 906
    SHARES

    काठमाडौं । सरकारले नागरिकता सम्बन्धी विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको छ ।

    शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता विधेयक संसदमा पेश गर्ने निर्णय गरेको हो ।



    आजमात्रै संसदमा विचाराधीन रहेको नागरिकता ऐन संशोधन विधेयक सरकारले फिर्ता लिएको थियो ।



    गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिपरिषद्को निर्णयअनुसार उक्त विधेयक फिर्ता लिन प्रस्ताव गरेका थिए ।

    प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले त्यसको विरोध गरेका थिए । उनीहरुले हालकै विधेयक पारित हुनुपर्ने बताएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार