Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कमल थापा भन्छन् - नेपाल लोकतान्त्रिक हिन्दूराष्ट्र बन्छ

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल लोकतान्त्रिक हिन्दुराष्ट्र बन्ने विश्वास व्यक्त गरेका छन् ।

राप्रपा नेपाल निकट पूर्व प्रहरी परिषद्को केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले नेपालमा लोकतान्त्रिक हिन्दुराष्ट्रको वकालत गर्ने पार्टी राप्रपा नेपाल मात्रै भएको बताए ।

भविष्यमा राप्रपा नेपाल देशको प्रमुख राजनैतिक शक्ति बन्ने उनको दाबी छ ।

राप्रपा नेपालले नेपाललाई एकदिन लोकतान्त्रिक हिन्दुराष्ट्र बनाएरै छोड्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077