Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभामुख सापकोटाले बोलाए विशेष छानविन समितिको बैठक

काठमाडौं । जनार्दन शर्मामाथि छानविन गर्न गठीत विशेष छानविन समितिका सदस्यहरु संग सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा बोलाएका छन् ।

दुई दिनअघि पदबाट राजीनामा दिएका अर्थमन्त्री शर्मामाथि छानविन गर्न ११ सदस्यीय संसदीय विशेष छानविन समिति बनेको थियो ।

समितिले के कसरी काम गर्दैछ त्यसका लागि सभामुख सापकोटाले सहजीकरणका लागि बैठक बोलाएका हुन् ।

शर्माले बजेट निर्माण गर्दा अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई करको दर परिवर्तन गरेको आरोप लागेको छ । दिउँसो साढे १ बजे नयाँ बानेश्वरमा बैठकका लागि बोलाए जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077