Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादीमा १२५ सदस्यीय पोलिटब्यूरो प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२५ सदस्यीय पोलिटव्यूरो प्रस्ताव गरेका छन् ।

बिहीबार केन्द्रीय कमिटी बैठकमा उनले नामहरु प्रस्ताव गरेका हुन् ।

जसमा कुलप्रसाद केसी , जोखबहादुर महरा, हरि अधिकारी, अमृता थापा, मायाप्रसाद शर्मा
पृष्पविक्रम मल्ल, श्रमण बरबरिया, गोपाल शर्मा,मक्ति प्रधान,दिलिप प्रजापति,लक्ष्मण पन्त लगायत रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077