Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • बकर ईदको अवसरमा २६ गते आइतबार सार्वजनिक बिदा

    बकर ईदको अवसरमा २६ गते आइतबार सार्वजनिक बिदा

    अनलाइन नेपाल
  • बुधबार, २२ असार २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । सरकारले मुस्लिम धर्मावलम्बीहरुको महान पर्व बकर ईदका अबसरमा आइतबार सार्वजनिक बिदा दिएको छ।

    गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा असार २६ गते आइतबार बिदा दिने निर्णय गरेको हो।



    राजपत्रमा प्रकाशित बकर ईदको सार्वजनिक बिदालाई मुस्लिम आयोगको अनुरोधमा असार २६ गते कायम गरि देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।



    बकर इदका दिन नजिकका मस्जिदहरुमा जम्मा भई मुस्लिम समुदायहरुले विशेष नमाज पढ्ने गर्दछन्।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार