Online Nepal
  • बुधबार, ५ मंसिर २०८१
  • संसदमा ओलीको सम्बोधन – अब चाहिँ अति भयो

    संसदमा ओलीको सम्बोधन – अब चाहिँ अति भयो

    अनलाइन नेपाल
  • सोमबार, २० असार २०७९
  • 570
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अति नै गरेको बताएका छन् ।

    आफ्ना सरकारको पालामा सबै कुरा ठीकठाक चलिरहेका बेला एकजना कांग्रेस सांसदले ‘इनफ इज इनफ’ भनेर बोलेको स्मरण गर्दै



    ओलीले वास्तविकता अर्थमा अति नै भएपछि आफू बोल्न उभिएको बताए ।



    सत्तापक्षका नेता र मन्त्रीहरूले विभिन्न विषयमा जथाभावी बोल्दै हिँडेको समेत ओलीले आरोप लगाए । ओलीले सत्तारूढ दलका नेताहरूलाई अमेरिकासँग भएको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) को विषयमा आफूलाई आरोप नलगाउन समेत चेतावनी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार