Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा अमेरिका जाँदै

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा ६ दिनका लागि अमेरिका जाने भएका छन् ।

महामन्त्री शर्मा गैरआवासीय नेपाली महासंघ (एनआरएनए) अमेरिकाको निमन्त्रणमा अमेरिका जान लागेका हुन् ।

उनी शुक्रबार राति अमेरिकातर्फ प्रस्थान गर्ने छन् ।

उनले आफू एनआरएनएको ‘जेनेरल कन्भेन्सनका’ लागि शुक्रबार अमेरिका जान लागेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077