Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पृथ्वी राजमार्गमा ठाउँ-ठाउँमा पहिरो, एकतर्फी गाडी सञ्चालन

काठमाडौं । काठमाडौंसँग जोडिएको पृथ्वी राजमार्गअन्तर्गत गल्छी खण्डको ठाउँठाउँमा पहिरो गएको छ।

पहिरोका कारण अहिले त्यस क्षेत्रमा एकतर्फी मात्रै गाडी सञ्चालनमा रहेका छन् ।

प्रहरीका अनुसार धादिङको गल्छी गाउँपालिका-५ को बैरिनीमा गए राति गएको पहिरो हटाएर बिहान साढे ६ बजेदेखि एकतर्फी सडक खुलाइएको हो ।

दुईतर्फी नै सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077