Online Nepal
  • मंगलबार, ४ मंसिर २०८१
  • सिंहदरबार वैद्यखानाको निमित्त निर्देशकमा डा. श्यामबाबु यादव नियुक्त

    सिंहदरबार वैद्यखानाको निमित्त निर्देशकमा डा. श्यामबाबु यादव नियुक्त

    अनलाइन नेपाल
  • मंगलबार, १४ असार २०७९
  • 672
    SHARES

    काठमाडौं । सिंहदरबार वैद्यखाना विकास समितिको निमित्त कार्यकारी निर्देशकमा डा श्यामबाबु यादव नियुक्त भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गत ११ असारको मन्त्रीस्तरीय निर्णयबाट डा.यादव नियुक्त भएका हुन् ।



    यादव यसअघि टेकुस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा थिए । वैद्यखानाका निमित्त निर्देशक रहेका डा.सबरी साहलाई आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग तानिएको छ ।



    तत्कालीन स्वास्थ्य मन्त्री विरोध खतिवडाले मन्त्रालय छाड्दै गर्दा राष्ट्रिय ट्रमा सेन्टर र सिंहदरबार वैद्यखानाको प्रमुख परिवर्तन गरेका हुन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार