काठमाडौं । बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई आयरल्याण्डको पनि जिम्मेवारी दिइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा आचार्यलाई आयरल्याण्डको गैरआवासीय राजदूतमा नियुक्त गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नियुक्त गरेकी हुन् ।
राष्ट्रपति कार्यालयको विज्ञप्ति यस्तो छ :
Leave a Reply