Online Nepal
  • बुधबार, २ माघ २०८१
  • दिलमाया मृत्यु प्रकरणमा ‘प्रेमी’लाई ५ दिन हिरासतमा राख्न अनुमति

    दिलमाया मृत्यु प्रकरणमा ‘प्रेमी’लाई ५ दिन हिरासतमा राख्न अनुमति

    अनलाइन नेपाल
  • सोमबार, १३ असार २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । लोकदोहोरी गायिका दिलमाया सुनारको शंकास्पद मृत्यु प्रकरणमा पक्राउ परेका उनका प्रेमी भनिएका सूर्य श्रेष्ठलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ।

    श्रेष्ठलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरी वृत बालाजु प्रहरीलाई अनुमति दिएको हो ।



    नेपालटारस्थित डेरामा शनिबार बिहान मृत अवस्थामा भेटिएकी दिलमायाको मृत्यु अहिलेसम्म शंकास्पद नै देखिएको छ।

    पोस्टमार्टमको रिपोर्ट आएपछि यसबारे स्पष्ट हुने प्रहरीले जनाएको छ। मृत्युअघि दिलमायाको फेसबुकमा पोस्ट भएको स्टाटस पनि शंकास्पद देखिएको छ।

    दिलमायाको मोबाइल फोन अहिलेसम्म भेटिएको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार