Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वामपन्थीका नेता कार्यकर्ता छुट्याउन सकिन : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाको अध्यक्ष चित्रबहादुर केसीले आफूले गैर वामपन्थी र वामपन्थीबीच भेद छुट्याउन छाडेको बताएका छन् ।

'नेपालमा समाजवाद : चुनौती र सम्भावना' विषयक अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले भने, ‘गाउँ देखेँ, घर चिन्न सकिन भन्ने एउटा गीत छ । मैले पनि वामपन्थीका नेता कार्यकर्ता छुट्याउन सकिन।’

नेपालमा आफू बन्न राजनीति गर्ने गरेको भन्दै उनले यसरी समाजवाद आउँछ भनेर प्रश्न समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077