Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • देउवा सरकारमा एउटै जिल्लाबाट दुई मन्त्री

    देउवा सरकारमा एउटै जिल्लाबाट दुई मन्त्री

    अनलाइन नेपाल
  • सोमबार, १३ असार २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाको सरकारमा पाँच नयाँ मन्त्री मध्ये २ जना एउटै जिल्लाबाट प्रतिनिधित्व गर्ने अनुहार परेका छन् ।

    पहिलो पटक मन्त्री हुन लागेका मेटमणी चौधरी र हिराचन्द्र केसी एउटै जिल्ला दाङवाट प्रतिनिधित्व गर्ने नवनियुक्त मन्त्री हुन ।



    माधवकुमार नेपाल नेतृत्वको नेकपा एसवाट प्रतिनिधित्व गर्ने चौधरी दाङ–१ वाट र केसी दाङ–३ वाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।



    एउटै जिल्लावाट दुईजनालाई मन्त्री बनाएको भन्दै नेकपा एसका निवर्तमान मन्त्रीहरुले आपत्ति जनाएपनि पार्टीको निर्णय अनुसार उनीहरुले आज सपथ लिन लागेका हुन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार