Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • नागरिकता विधेयक पारित नहुदा दर्जनौँ युवाको भविष्य अन्योलमा छ : सभामुख सापकोटा

    नागरिकता विधेयक पारित नहुदा दर्जनौँ युवाको भविष्य अन्योलमा छ : सभामुख सापकोटा

    अनलाइन नेपाल
  • आइतबार, १२ असार २०७९
  • 987
    SHARES

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नागरिकतासम्बन्धी विधेयक संसद्को चालु अधिवेशनबाट पारित गर्नुपर्नेमा जोड दिएका छन्।

    आज विहान संसदीय समिति अभ्यास, पहिलो संसददेखि संघीय संसदसम्म पुस्तक विमोचन गदै सभामुख सापकोटाले नागरिकता विधेयक अड्किएका कारण आफूकहाँ दर्जनौँ ‘डेलिगसन’ आएको समेत बताए।
    ‘दर्जनौँ युवाको भविष्यमा गाह्रो भएको छ। यही सदनबाट पास गर्नुपर्छ। आठवटा प्रतिस्थापन विधेयक पास गर्नुपर्नेछ’, उनले भने, ‘प्रस्ट भाषामा भन्दा काम गर्न नपाएर उकुसमुकुस भएको थियो। संसद्लाई जीवन्त बनाउने संकल्प हामीले लिएका छौँ।’



    उनले गुणस्तरीय कानुन निर्माण गर्नेबाहेक आफूहरूको कुनै स्वार्थ नभएको बताए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार