हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको नगरसभा स्थगित भएको छ ।
एमाले नआएपछि शुक्रबारका लागि आह्वान गरिएको बैठक स्थगित भएको हो ।
आवश्यक गणपुरक संख्याको अभावमा नगर प्रमुख मीनाकुमारी लामाले घोषणा गर्नुभयो।
शुक्रबार बिहान १० बजेका लागि बोलाइएको नगरसभामा नेकपा एमालेबाट निर्वाचित नगरसभा सदस्यहरु सहभागी भएनन् ।
Leave a Reply